शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

डोजर आतंकले नागरिक त्रसित, घरघरमा लालपुर्जा टाँस्दै विरोध

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

शनिबार  १९ वैशाख २०८३
काठमाडौ / काठमाडौंमा सुकुम्बासी व्यवस्थापनको नाममा बस्ती हटाउने क्रममा सरकारले पहिचान प्रक्रिया नटुंग्याउँदै डोजर प्रयोग गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
नदी किनार क्षेत्रका बासिन्दाहरूले आफ्नो स्वामित्व पुष्टि गर्न घरको भित्तामै लालपुर्जा (जग्गाधनी प्रमाणपत्र) टाँसेर विरोध जनाइरहेका छन्।

धोबीखोला क्षेत्र आसपास आज पनि बस्ती हटाउने कार्य जारी रहेपछि स्थानीयमा थप चिन्ता बढेको छ। सुकुम्बासीको यकिन पहिचान नगरी जथाभावी घर भत्काइएको भन्दै सरकारको कदमप्रति व्यापक आलोचना भइरहेको छ।
स्थानीयले पहिचान प्रक्रिया टुंगोमा नपुग्दै गरिएको हटाउने कार्यले आफूहरू अन्यायमा परेको गुनासो गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x