शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

सभापति गगन थापाको राजीनामापछि कांग्रेस बैठकको नेतृत्व कसले?

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौ / नेपाली कांग्रेसका सभापति गगन थापा ले राजीनामा दिएपछि पार्टीभित्रको नेतृत्व अस्थायी रूपमा परिवर्तन भएको छ। अब शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्मा ले गर्ने भएका छन्।
हालै सम्पन्न निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले सभापति पदबाट राजीनामा दिएका हुन्। यद्यपि, उनको राजीनामा अझै औपचारिक रूपमा स्वीकृत भइसकेको छैन।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x