शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

जेन-जी आन्दोलनका  घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने सरकारको निर्णय

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares
मङ्गलबार २ मंसिर २०८२

काठमाडौं  / सरकारले भदौ २३ /२४ गतेको जेन-जी आन्दोलनका घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही १५ हजार रुपैयाँ दिने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । सरकारका एक मन्त्रीले दिएको जानकारीअनुसार यो राहात रकम तत्कालै उपलब्ध गराईने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x