सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

कांग्रेसका दुई निवर्तमान सांसदले गरे आफूसँग रहेको रातो पासपोर्ट फिर्ता

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

मङ्गलबार

काठमाडौ / नेपाली कांग्रेसका दुई जना निवर्तमान प्रतिनिधिसभा सदस्यहरूले सांसदको हैसियतले प्राप्त गरेका कूटनीतिक राहदानी(रातो पासपोर्ट) फिर्ता गरेका छन्।  निवर्तमान सांसद द्वय प्रतिमा गौतम र सपना राज भण्डारीले आफूसँग रहेको रातो पासपोर्ट फिर्ता गरेका छन्।

मंगलबार संघीय संसद् सचिवालयमार्फत सांसदको हैसियतमा प्राप्त भएको रातो पासपोर्ट उनीहरूले राहदानी विभागमा बुझाएका छन्। जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको छ। प्रतिनिधिसभा विघटन भएपछि अहिले सांसदहरूले आफूले पाउँदै आएका सेवा सुविधा फिर्ता गरिरहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x