सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

मतदाताको घरदैलोमा भेटघाट गर्दै पराजुली, अधिकाङ्स मोटरबाटोको समस्या 

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

 

सिन्धुपाल्चोक । रास्वपा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार भरत प्रसाद पराजुली भोट माग्दै यतिबेला बलेफी गाउँपालिका को वडा नम्बर ७ र ८ आइपुगेका छन। मतदाताहरुको घर घरमा पुग्दा अधिकाङ्स जनताहरुले मोटरबाटो सुधारको आबश्यकता औल्यायका छन। वडा ७ को चिम्लिङबेशी,पुरानागाउ,चिम्लिङ,पहरिगाउ,टोप्काका प्रत्येक घरधुरिमै पुगेर उम्मेदवार पराजुलीले मत माग्दै उनिहरुको गुनासो समेत सुनेका छन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x