शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

त्रिपुरासुन्दरी माइको दर्शनपश्चात् पराजुलीले गरे स्थानीयहरुसङ्ग भेटघाट

  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

बुधबार १४ माघ २०८२

एन्टिना घनश्याम,

सिन्धुपाल्चोक / रास्वपा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार भरत प्रसाद पराजुलीले त्रिपुरासुन्दरी गाउँपालिकामा अबस्थित प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी माइ मन्दिरको दर्शन तथा पुजाअर्चना गरि उक्त भेगका मतदाताहरुसङ्ग घर दैलो भेटघाट कार्यक्रम  प्रारम्भ गरेका छन।

पालिकाको ६ नम्बर वार्ड टेकानपुर,तौथली,जलजले लगायतका स्थानीयहरुको गुनासो सुन्दै पराजुलीले भने,म तपाइहरुको नितान्त सेवक बन्नको लागि चुनावी मैदानमा होमिएको छु,एकचोटी हाम्रो नयाँ पार्टीलाई बिश्वास गर्नुहुनेछ भनी आशाबादी छु। भेटघाटको क्रममा दर्जनौ स्थानीयहरुले पराजुली समक्ष आफ्नो गाउँटोलको समस्याहरु प्रस्तुत गरेका थिए। अधिकाङ्स स्थानीयहरुको एउटै आवाज थियोकी पुराना दलहरु धेरैलाइ हेरियो ,गरिब दुखी हरुको दैनिकी कहिल्यै फेरिएन अब तपाइहरुलाई एक मौका दिनेछौ के कस्तो रिजल्ट दिनुहुन्छ,भोलिको दिन त्यसैले निर्धारण गर्नेछ। मतदाता भेटघाट कार्यक्रममा पराजुलीसङ्गै रास्वपाकि सिन्धुपाल्चोक समानुपातिक उम्मेदवार मिरा महर्जन समेत सहभागी थिइन।

WRITE COMMENTS FOR THIS ARTICLE

2 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x