शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

नेपाली जनता दल क्षेत्र-४ बाट राम बाबू रजकको उम्मेदवारी

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

 

सप्तरी / नेपाली जनता दल (नेजद) सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट राम बाबू रजकले उम्मेदवार दिएको छ ।

सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं. १० बनौला निवासी नेजदका कार्यबाहक महासचिव रजक लामो समयदेखी समाजसेवामा सक्रिय रहेर
सप्तरीको समग्र विकाश सहित शिक्षा, स्वास्थ,कृषि क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएको रजकलाई स्थानीयले मतदान गरेर बिजयी बनाउने विश्वास रजकले लिएका छन ।

रजक भ्रष्टाचार विरुद्ध सशक्त अवाज उठाउने प्रष्ट वक्ताको रूपमा चर्चित २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेजदबाट उम्मेदवार दिएका हुन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x