आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

काङ्ग्रेस दोस्रो विशेष महाधिवेशनमा  गगन र विश्वप्रकाश शर्माले  गराए उम्मेदवारी दर्ता 

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

बुधबार ३० पुष २०८२

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

महामन्त्री गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले फेरि पनि महामन्त्री पदकै लागि उम्मेदवारी दिएका छन् ।

अहिलेसम्म सभापतिमा गगन थापाको मात्रै एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै महामन्त्री पदका लागि र प्रदीप पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिले दिउँसो १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x