शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

गान्धीवादी पार्टी नेपालद्वारा पोखरामा बृहत बाइक र्याली 

  • 63
  •  
  •  
  •  
  •  
  •  
  •  
    63
    Shares

 

बिहीबार ३ पुस २०८२

कास्की / गत भदौ २३ र २४ को बृहत जेन जि आन्दोलनको बिद्रोहपछि बनेको आन्तरिम सरकारले यहि फागुन २१ गतेको निर्वाचन केन्द्रित रहदै गण्डकी प्रदेशलाई केन्द्रित पारेर यो गान्धीवादी पार्टीले बाइक र्याली गरेको हो।
बाइक र्याली अमरसिङ चोकदेखि फेवा लेक साइटहुँदै अमरसिङ चोकमा आएर टुङिएको थियो।

पार्टी अध्यक्ष डा.एल बि रानाको प्रमुख अतिथिमा केन्द्रीय सदस्य तथा पार्टी निर्वाचन आयोजना प्रमुख बलराम तामाङको उपस्तिथिमा भएको र्याली उत्साहजनक रहेको पार्टी अध्यक्ष डा.रानाले जयजनताटिभी डटकमलाइ बताए।

लोकतान्त्रिक गान्धी वादी बिचारधारालाइ लिएर अगि बढेको यो पार्टीमा केही अन्य पार्टी छोडेका स्थानीयहरुले प्रवेश समेत गरेका छन् ।
पछिल्लो समय यो गान्धीवादी पार्टी प्रती जनचासो र प्रवेशको लहर बढेको हुनाले आउदै गरेको चुनावमा जनताले भेडा चिन्हमा बहुमत दिनेछन् भन्ने विश्वास रहेको पार्टी नेता बलराम तामाङले बताए।
यहि पुस ६ गते गण्डकि प्रदेश भेला पनि पोखारामा पार्टीले गर्दैछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x