शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

रुपक र मधु सेन्चुरीको स्वरमा “तोहर प्यारमे ” बोलको थारु गित सार्बजनिक(भिडियो सहित)

Spread the love

 

नबजिवन
बुधबार १९ कार्तिक २०८२
सप्तरी / सुरुङागा डिजिटलद्वारा “तोहर प्यारमे” बोलको थारु गित सार्बजनिक गरेको छ। आज बुधबार १९ गते दिउँसो ४:२५ बजे आफ्नो अफिसियल युटुब च्यानल Surunga Digital बाट गित सार्वजनिक गरेका छन । गितको म्युजिक भिडियोमा – राकेश चौधरीसँग चन्द्रकाला बछार थारुको अभिनय हेर्न सकिन्छ। दिपक चौधरीको निर्देशनमा बनेको भिडियोमा निरोज चौधरीले छायांकन गरेको छ। यस गितमा रुपक चौधरी र मधु सेन्चुरीको स्वर रहेका छन। दिलिप कुमार चौधरीको गितलाई रुपक चौधरीले संगीत भरेका छन् भने, बालकृष्ण चौधरी को संगीत संयोजन रहेकोछ। यो भन्दा अगाडि दुईवटा प्रस्तुतिमा एउटा थारु गित “पिबै दारु” को म्युजिक भिडियो र एउटा लघु चलचित्र “परिवर्तन” सार्वजनिक गरिसकेको छ। प्रस्तुत गित “तोहर प्यारमे” सुरुङगा डिजिटल को तेस्रो प्रस्तुति हो। अगाडी दिनमा पेरि पनि अर्को प्रस्तुति दिने निर्माण टिमले जानकारी दिएका छन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x