मुग्लिन-नारायणगढ सडकमा बस र ट्रक ठोकिदा ७ जना घाइते

शनिबार १ कार्तिक २०८२
काठमाडौँ / मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किदा सात जना घाइते भएका छन् ।
दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE