शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

मुग्लिन-नारायणगढ सडकमा बस र ट्रक ठोकिदा ७ जना घाइते 

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

शनिबार १ कार्तिक २०८२

काठमाडौँ /  मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किदा सात जना घाइते भएका छन् ।

दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x