पेट्रोलको मुल्य घट्यो

काठमाडौं / राज मध्यरात देखी लागू हुनेगरी पेट्रोलको मूल्यमा दुई रुपैयाँले घटाएको छ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ।
मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, एक सय ५८ रुपैयाँ र एक सय ५९ रुपैयाँ तोकिएको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE