शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

पेट्रोलको मुल्य घट्यो

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares
sharethis sharing button
बुधबार २९ असोज २०८२

काठमाडौं /  राज मध्यरात देखी लागू हुनेगरी पेट्रोलको मूल्यमा दुई रुपैयाँले घटाएको छ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, एक सय ५८ रुपैयाँ र एक सय ५९ रुपैयाँ तोकिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x