शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

मङ्गलबार ३१ भदौ २०८२

काठमाडौ / राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

आज राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य हुने भएका छन ।

राष्ट्रपति कार्यालयले यसबारेको जानकारी संसद् सचिवालयलाई पठाएको सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

यसअघि प्रतिनिधिसभा भने पहिले नै विघटन भइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x