भक्त राणा मेमोरियल ओपन र्यापिड चेस प्रतियोगिता आज सम्पन्न

बिहीबार १२ भदौ २०८२
काठमाडौ / अखिल नेपाल चेस संघद्वारा
आयोजित भक्त राणा मेमोरियल ओपन र्यापिड चेस प्रतियोगिता आज सम्पन्न भएको छ ।
सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा अगस्ट २७-२८, २०२५ मा दुई दिने प्रतियोगिता सम्पन्न भएको हो ।
सो संचालित प्रतियोगितामा २२० खेलाडिको सहभागीता रहेको थियो ।
चेस प्रतियोगितामा बिजेता उप-बिजेता प्रतियोगी खेलाडीहरुलाई ट्रफी सहित नगद स- सम्मान पत्र प्रदान गरेका छन् ।
उक्त प्रतियोगितामा प्रमुख अतिथि नेकपा माओवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दहालले समुदघाटन गर्नु भएको थियो ।
त्यस्तै मुख्य मध्यस्थतामाअन्तर्राष्ट्रिय आर्बिटर FIDE ज्ञानेन्द्र खैजु,विशेष अतिथिमा सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद्का टंकलाल घिसिङ,र अल नेपाल चेस एसोसिएसनका अध्यक्ष दिपेन राईको सहभागीता रहेको थियो ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE