शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

राति साढे ९ बजेपछि तीज नमनाउन दैलेख जिल्ला प्रशासनको आग्रह

  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares

शनिबार
काठमाडौ / जिल्ला प्रशासन कार्यालय दैलेखले राति साढे ९ बजेपछि हरितालिका तीजमा मनोरञ्जनात्मक कार्यक्रम नगर्न आग्रह गरेको छ। तीजको नाममा तडकभडक, खर्चिलो र उच्छृङ्खल गतिविधि बढेको भन्दै यस्ता कार्यले सामाजिक सद्भाव र सभ्य संस्कृतिमा असर परेको प्रशासनले जनाएको छ।

प्रशासनले सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ अनुसार धार्मिक र सांस्कृतिक पर्वमा ठगी, महँगी, कृत्रिम अभाव र कालोबजारी नगर्न चेतावनी दिएको छ। साथै, प्रशासनको अनुमतिबिना सार्वजनिक स्थलमा मेला, महोत्सवजस्ता कार्यक्रम गर्न रोक लगाइएको छ। स्रोत नागरिक न्युज

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x