शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

प्रधानमन्त्री आज विभिन्न कार्यक्रमको लागि बारा र महोत्तरी जाँदै

  • 82
  •  
  •  
  •  
  •  
  •  
  •  
    82
    Shares

sharethis sharing button

शुक्रवार ९ साउन २०८२

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमको लागि बारा र महोत्तरी जादैछन ।

प्रधानमन्त्री बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन, महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित विग्ही नदी पुल र  वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटनको लागि जान लगिएको हुन ।

यसैगरी महोत्तरीमै जनकपुर-कुुर्था-सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन कार्यक्रम सभालाई सम्बोधन गर्ने कार्यक्रमरहेको उनको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x