शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सिके राउत सरकारसँग रुष्ट, सरकारको समर्थनबारे आइतबार बोलायो सचिवालय बैठक

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

 

बिहीबार १२ असार २०८२

काठमाडौं / सरकारलाई दिएको समर्थनबारे डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी आइतबार सचिवालय बैठक बोलाएको छ । बैठकमा सरकारलाई दिएको समर्थनबारे पूनर्विचार तथा निर्णय लिने बताईएको छ ।

यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको सरकारको औचित्य सकिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो ।

यता, जनमत भने मधेश प्रदेश सरकारमा बजेट ल्याउँदा आफ्नो दललाई बाइपास गरिएकोमा आक्रोशित छ । अहिले नै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी नभएको जनमतका प्रवक्ता शरद यादवले स्पष्ट पारे ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x