शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

बानेश्वरमा आन्दोलनरत शिक्षक-प्रहरी झडप, पानीको फोहोरा र ढुंगा प्रहार

  • 47
  •  
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares
 आइतबार

नेपाल शिक्षक महासंघको नेतृत्वमा २६ दिनदेखि जारी आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरवितर पारेको हो। शिक्षा ऐनको माग राख्दै माइतीघरबाट भेला भएका शिक्षकहरूको प्रदर्शनले स्थिति तनावपूर्ण भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x