बुधबार ३ बैशाख २०८२
काठमाडौ / शिक्षकहरूको प्रदर्शन आज झन् बढी सहभागिता देखिएको छ ।
बिगत दुई साता भन्दा अगाडीदेखि आन्दोलनरत शिक्षा ऎन जारी गर्नु पर्ने मागसहित गत २० चैतदेखि आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत् प्रदर्शन गर्दा यातायात ब्यबस्थामा कठिनाइ भएको छ।
सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको जनाए पनि शिक्षकहरूले सडक छाडेका छैनन् ।
WRITE COMMENTS FOR THIS ARTICLE