शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025

राजतन्त्र पुनर्स्थापना हुने भ्रमबाट मुक्त हुन कांग्रेस महामन्त्री शर्माको आग्रह

  • 70
  •  
  •  
  •  
  •  
  •  
  •  
    70
    Shares

शनिबार ९ चैत २०८१

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै महामन्त्री शर्माले राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।

उनले कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् ।

उनले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन गर्न विलम्ब हुन नहुने बताए ।

महामन्त्री शर्माले चैत ५ गते भएको स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि गरेको बताए । उनले पार्टी बलियो हुनुपर्ने र त्यसका लागि सबै कार्यकर्ताबीच एकता अपरिहार्य रहेको बताए

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv