गृहद्वारा उपसचिवको सरुवा

काठमाडौं / गृह मन्त्रालयले शुक्रबार ९ उपसचिवको सरुवा गरेको छ। चैत ८ गतेको निर्णय अनुसार ९ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
सरुवा हुनेमा हरिप्रसाद गैरे, पोषणराज भण्डारी, डोरेन्द्र निरैला, सुवास पौडेल रहेका छन्।
यस्तै, शिवहरी पोखरेल, तेजप्रकाश प्रसाईं, विश्वराज नेपाल, हरि बहादुर भुजेल र गोमादेवी ढकालको सरुवा गरिएको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE