शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

प्रधानमन्त्रीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला 

Spread the love

शनिबार १४ भदौ २०८२

काठमाडौ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा लिपुलेकका विषयमा सम्झाउन नबिर्सिन अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत चीन भ्रमणको शुभकामना दिँदै लिपुलेक क्षेत्र नेपालको भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।’

प्रधानमन्त्री ओली आजै  चीन प्रस्थान गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x