शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज ह्याक

Spread the love

sharethis sharing button

मंगलबार २७ फागुन २०८१

काठमाडौं / पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको छ।

‘डा बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन्। हाल उहाँको आईटी टोली उक्त पेजको सुरक्षा प्रणालीलाई पुनर्स्थापित गर्ने कार्यमा जुटिरहेको छ। यसै सन्दर्भमा, डा भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ,’ सचिवालयले सामाजिक सञ्जालमार्फत जनाएको छ।

सोमबारबाट भट्टराईको आधिकारिक फेसबुकमार्फत विभिन्न आपत्तिजनक कमेन्ट गरिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x