शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आजपाद्वारा चैत २४ गते बिराेध सभा गर्न १०१ सदस्य समिती परिचालन

Spread the love

 

शुक्रबार ९ चैत २०८०

काठमाडौं / प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)द्वारा चैत २४ गते बिराेध सभा गर्न १०१ सदस्य समिति परिचालन गठन गरेको  छ।

रैातहट भक्तपुर आम संपर्क मन्चको जिल्ला भेला सम्पन्न कार्यक्रम संगमपार्टी प्यालेस गठ्ठाघरमा यहि चैत्र ७ गते संपन्न भेलाले लुटकारि भ्रष्ट दल तंत्रकाे बिरुद्ध आउदो चैत्र २४ गते काठमाडौकाे भृकुटीमण्डपमा हुने बिराेध सभालाई भब्यताका साथ संपन्न गर्न १०१ सदस्य परिचालन समिति गठन गरेको  जनाइएको छ।

भेलामा प्रमुख अतिथि पार्टी अध्यक्ष एबम पुर्ब मन्त्री माननीय  प्रभु साह, विशिष्ट  अतिथिमा बरिस्ठ उपाध्यक्ष सभासद तिलक थापा मगर महासचिव त्रिभुवन साह,पार्टीका जनजाति महासंघका अध्यक्ष पासाङ तामाङले शुभकामना मन्तव्य  दिएका थिए।आम जनता पार्टीले यहि आउदो चैत २४ गते भ्रस्टाचार ,लुटतन्त्र बिरुद्द बिशाल जनप्रदसन गर्दै छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x