बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

नेपाली छात्राको न्यायको लागि अनेरास्ववियुद्धारा भारतीय दूतावासअघि प्रदर्शन

  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares

सोमबार ५ फागुन २०८१

काठमाडौं / नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भारतको एक छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको निधनको घट्नामा न्याय माग्दै नेपालस्थित् भारतीय दूतावासअघि प्रदर्शन तथा धर्ना दिएको छ ।

सो क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूति गर्न भारत सरकारसमक्ष माग गरे । आफूहरुको शान्तिपूर्ण प्रदर्शनमार्फत उठाईएका माग पूरा नगरे देशव्यापी रुपमा दबाब सिर्जना गर्न बाध्य हुने उनको चेतावनी छ । उनले प्रकृति लम्सालको लागि न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्यागसमेत चलाउने जानकारी दिए । Source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x