शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौ / नेपाली बजारमा आज सुनकोे मूल्य दुई हजारले बढेको छ भने चाँदी स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार कायम भएको छ। त्यस्तै एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार र एक तोला चाँदी पाँच हजार ७२०मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । source news of nepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x