सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

मङ्गलबार २० फागुन २०८१

काठमाडौं / काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेपछि सो क्षेत्रमा सडक अवरुद्ध भएको छ।

थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो। बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा सडकसमेत अवरुद्ध भएको छ। पानी नजिकका घर र पसलहरुमा पसेको छ। त्यहाँ नजिक फार्मेसीहरू, रेस्टुरेन्टलगायत पसल पनि रहेका छन्।

कालोपत्रे सडक फोडेर पानी बाहिर आएको छ। यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x