शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने विपक्षी दलहरुको रणनीति

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares
बुधबार १६ माघ २०८१

काठमाडौं / संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक भोलि सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने  रणनीति छ।

बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा विपक्षी दलहरुको बैठक भोलि विहान ९ बजे बस्ने भएको हो ।

बैठक सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने बताईएको छ । सदनको हिउँदे अधिवेशन यही माघ १८ गते दिउँसो १ बजे बस्ने भएको छ ।  सरकारले विभिन्न अध्यादेश ल्याएको छ । ती अध्यादेशलाई लिएर विपक्षी दलहरुले विरोध जनाईरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x