सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

आजपा निकट आम ट्रेड युनियन फेडरेसन नेपालको प्रथम प्रदेश कमिटी भेला पोखरामा हुँदै

  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares

 

शनिबार १२ माघ २०८१

पोखरा / आम जनता पार्टी निकट भातृ संगठन आम ट्रेड युनियन फेडरेसन नेपालको आज शनिबार पोखरामा प्रथम प्रदेश कमिटी भेला तथा उद्घाटन कार्यक्रम सुरु हुँदैछ।

उक्त समारोहमा प्रमुख अतिथी आम जनता पार्टी बरिस्ठ उपाध्यक्ष तथा संविधान सभा सदस्य तिलक थापाले सम्बोधन गर्दैछ । साथै आम ट्रेड युनियन फेड्रेसन नेपाल को केन्द्रिय अध्यक्ष शिव कुमार थापा केन्द्रिय उपाध्यक्ष तथा गन्ड्क प्रदेश इन्चार्ज हरि थापा को उपस्थितमा हुने जानकारी गराएका छन्।

कार्यक्रममा हजारौंको सङ्ख्यामा सहभागिता रहने आम ट्रेड युनियन फेडरेसन नेपालको केन्द्रीय उपाध्यक्ष हरिथपाले जानकारी गराउनुभएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x