प्रधानमन्त्री ओलीलाई घाँटीमा समस्या, भेटघाटका सबै कार्यक्रम रद्द?


बुधबार ९ माघ २०८१
काठमाडौं / प्रधानमन्त्री खडग प्रसाद शर्मा ओलीलाई चिसोका कारण घाँटीमा समस्या देखिएपछि भेटघाटका कार्यक्रमहरु रद्द भएका छन ।
घाँटीमा समस्या देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधवारका भेटघाटका सबै कार्यक्रम रद्द गरिएको बताइएको छ।
स्वास्थ्यमा समान्य समस्या देखिएपछि सशस्त्र प्रहरी दिवसको कार्यक्रममा उनी उपस्थित हुन सकेनन्।
स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सशस्त्र प्रहरी दिवस–२०८१ को अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री उपस्थित नभएको उनको सचिवालयले जनाएको छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE