आगामी सरकार बारे रास्वपा सभापति र बालेनसहित शिर्ष नेताहरुबिच छलफल

बिहिबार ५ चैत २०८२
काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूबिच छलफल भएको छ।
बिहीबार साँझ भएको छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद (डिपी) अर्याल सहभागी थिए।
सरकार गठनका विषयमा नेताहरूबिच छलफल भएको बुझिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE