शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

अख्तियारको नियन्त्रणमा गृह मन्त्रालयका सहसचिव भट्टराई

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

बुधबार ७ जेठ २०८२

काठमाडौं  / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ। उनलाई अख्तियारले नियन्त्रणमा लिएर मुख्यालय टंगालमा राखेकाे छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबारमात्रै गृहमन्त्रालय तानिएको थियो । भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको भनेर भट्टराईमाथि आरोप लगाएको छ।

उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x