सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

काठमाडौं आइपुगे सोनु निगम

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

sharethis sharing button
बुधबार १० पुष २०८१

काठमाडौं / चर्चित भारतीय गायक सोनु निगम आज अपरान्ह काठमाडौं आइपुगेका छन्। क्रिसमस अवसरमा आज बेलुका हायात रिजेन्सीको मैदानमा आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन उनी नेपाल पुगेका हुन्।

निगमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरेका थिए। निगमले उकाली ओराली गर्दै जस्ता थुप्रै नेपाली हिट गीतसमेत गाएका छन्। उनको प्रस्तुती तीन घण्टाको रहने छ।

झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने अपेक्षा गरिएको छ। डिसी नेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x