सरकारलाई जेन जीका मुद्दाहरु पूरा गर्न युवा संघ नेपालका अध्यक्ष सन्जिप राईको माग

सोमबार २३ भदौ २०८२
काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले जेन जि का मुद्दाहरु अविलम्ब पूरा गर्न सरकार समक्ष माग गरेका छन् । संघका अध्यक्ष सन्जिप राईले एक बिज्ञपति जारी गर्दै आन्दोलन माथिको दमन सरकारको निरंकुशता भएको ठहर गर्दै प्रधानमन्त्री केपी वलीको राजीनामा माग गरेका छन् ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE