आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम १ बजे हुने १ साल अगाडी jayjanata tv 5 5Shares Spread the love5 5Shares बिहीबार ६ भदौ २०८१ काठमाडौं / प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको हाे । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने गर्दछ । 2Shares WRITE COMMENTS FOR THIS ARTICLE 0 0 votes Article Rating Subscribe Login Notify of new follow-up comments new replies to my comments Label {} [+] Name* Email* Website Label {} [+] Name* Email* Website 0 Comments Inline Feedbacks View all comments RELATED NEWS ARTICLES आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको पूजा आराधना गरिँदै सरकारी निकायमा बैठक भत्ता नलिन प्रधानमन्त्रीको निर्देशन प्रतिनिधि सभाको उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार देशभर २०.३ प्रतिशत मात्र धान रोपाइँ मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन मन्त्रालयको बैठक लाइभ गर्ने खेलकुदमन्त्रीको निर्णय भक्तपुर–२ मा आजपा उम्मेदवार देवकुमारी साहको चुनावी छलफल तथा भेटघाट तीव्र ओलिलाई तमाशा देखाउन बन्द गर्न प्रभु साहको चेतावनी
WRITE COMMENTS FOR THIS ARTICLE