शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

रविलाई थप चार दिन हिरासतमा राखिने अदालतको अनुमति

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

आइतबार २३ मंसिर २०८१

गण्डकी / कास्की प्रहरीको हिरासतमा रहहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

म्याद थपका लागि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको हो।

सहकारी ठगी एवं संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछाने त्यस यता प्रहरी हिरासतमा छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x