शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

कीर्तिपुर –१को वडाध्यक्षमा कांग्रेसका महर्जन बिजयी

  • 52
  •  
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

 

सोमबार १७ मङ्सिर २०८१

कीर्तिपुर / कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेस बिजयी भएका  छन । काङ्ग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८ गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x