शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सञ्चारकर्मी प्रेम दोर्जी शेर्पाको निधन 

Spread the love

 

बुधबार २८ कार्तिक २०८१
काठमाडौँ/ चर्चित खबर डट कमका प्रधान सम्पादक तथा सञ्चारकर्मी प्रेम दोर्जी शेर्पाको निधन भएको छ ।
एक दशक देखि सञ्चार क्षेत्रमा काम गर्दै आएका शेर्पा २५ गते आइतबारको दिन हृदयघातको कारण मृत्यु भएको हो।
उनी देश र समाजप्रति आस्था राख्दै संसार क्षेत्रमा कलम चलाउन माहिर  रहेको चितपरिचित भद्र, शालीन व्यवहार रहेको स्थान बनाउन सफल भएको थियो।
हालै मात्रै असोज १७ गते नागरिक समाजद्वारा नागरिक स्रष्टा समान कार्यक्रममा उपसभामुख इन्दिरा राणामगर द्वारा सम्मानपत्र थापेको थियो।
शेर्पाको दुई सन्तान मध्ये एक छोरा र एक छोरी रहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x