आजपाले मङ्सिर १ गते जन प्रदर्सन गर्ने

शनिबार २४ कार्तिक २०८१
काठमाडौं / आम जनता पार्टी उपत्यका बिशेष कमिटीले मंसिर १ गते काठमाडौंको शान्ति बाटिका रत्नपार्कमा सरकार बिरुद्ध जनप्रदर्सन गर्ने भएको छ।
शनिबार बसेको आजपा उपत्यका बिशेष कमिटीको बैंककले अनावश्यक कर हटाउन, भ्रस्टाचार बिरुद्ध बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ।

सरकारको अनावश्यक करले देशको व्यापार ब्यबसाय बर्बाद भईरहेको भन्दै बैठकले यसलाई रोक्न जनदबाबको बिकल्प नरहेको आजपाको निर्णय रहेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE