सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

आजपाले मङ्सिर १ गते जन प्रदर्सन गर्ने

  • 59
  •  
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares

 

शनिबार २४ कार्तिक २०८१
काठमाडौं / आम जनता पार्टी उपत्यका बिशेष कमिटीले मंसिर १ गते काठमाडौंको शान्ति बाटिका रत्नपार्कमा सरकार बिरुद्ध जनप्रदर्सन गर्ने भएको छ।

शनिबार बसेको आजपा उपत्यका बिशेष कमिटीको बैंककले अनावश्यक कर हटाउन, भ्रस्टाचार बिरुद्ध  बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ।

सरकारको अनावश्यक करले देशको व्यापार ब्यबसाय बर्बाद भईरहेको भन्दै बैठकले यसलाई रोक्न जनदबाबको बिकल्प नरहेको आजपाको निर्णय रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x