बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

दशैं बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोग खुला रहने

  • 136
  •  
  •  
  •  
  •  
  •  
  •  
    136
    Shares

मङ्गलबार २२ असोज २०८१

काठमाडौं / राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं विदामा पनि खुला रहनेछन् ।

आयोगका अनुसार बिहान ११.०० बजेदेखि दिउँसो २.०० वजेसम्म कार्यालयहरु खुला रहने छन् ।

आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झै यस वर्षको विदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ । आयोगले यस अवधिमा आयोगले मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x