एसियन कराते च्याम्पियनसिपको फाइनलमा एरिका

शुक्रबार ४ असोज २०८१
काठमाडौ /एसियन कराते च्याम्पियनशिपको २० औं एसियन कराते च्याम्पियनसिप फाइनलमा एरिका गुरुङ पुगेकी छिन् ।

चीनको गोन्जाओमा जारी २० औं एसिएन कराते च्याम्पियनसिपमा ६८ केजी तौल समूहमा थाइल्यान्डकी खेलाडीलाई ८-० अङ्कले हराउँदै फाइनलमा पुगेकी हुन् ।
उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । गत वर्ष १९ औं एसियाली खेलकुदमा उनले रजत जितेकी थिइन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE