शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

थाकस सप्तरीको नवौँ महाधिवेशन बाट सभापतिमा भूपेन्द्र चौधरी सर्वसहमत चयन

  • 97
  •  
  •  
  •  
  •  
  •  
  •  
    97
    Shares
मंगलबार १ असोज २०८१

सप्तरी / थारु कल्याणकारीणी सभा सप्तरीको ९औ महाधिवेशन सम्पन्न भएको छ।

३१ गते सोमबार सम्पन्न नवौँ महाधिवेशन बाट सभापतिमा भूपेन्द्र चौधरी लगायत सर्ब सहमतीबाट जिल्ला कार्य समितीमा निम्न ब्यतिहरु चयन भएका हुन् ।

सभापती:-भुपेन्द्र चौधरी
उप-सभापती :-राम प्रसाद चौधरी
उप-सभापति:-   दिपेन्द्र चौधरी
उप-सभापति :- चन्द्र कला कुमारी चौधरी
सचिब:- मिलन कुमार लेखी
स-सचिब :-बिनोद चौधरी
कोषाध्क्ष :-देब कुमरी चौधरी
केन्द्रिय पार्षद :-रामानन्द लेखी
केन्द्रिय पार्षद:-  शिव नरायण चौधरी थारु
केन्द्रिय पार्षद :-श्रीनारायण चौधरी
केन्द्रिय पार्षद :-जितेन्द्र चौधरी
केन्द्रिय पार्षद :-करम चन्द्र चौधरी
केन्द्रिय पार्षद :-पुरुशोतम प्रसद चौधरी
सदसय :-दिपक प्रसाद चौधरी
सदस्य :-तारिणी प्रसाद चौधरी
सदस्य :-हर्ख नारायण चौधरी
सदस्य :-सुर्य नारायण  चौधरी
सदस्य :-चन्द्र नारायण चौधरी
सदस्य:-अनिल कुमार चौधरी
सदस्य :गुदर लाल चौधरी
सदस्य :-तुला कुमारी चौधरी
सदस्य :-कल्पना कुमारी चौधरी
सदस्य :-देब कान्त चौधरी
सदस्य :-भिखो चौधरी
थरहट आन्दोलनको सुरुवातबाट भूपेन्द्र चौधरीले विद्यार्थी आन्दोलनसम्म थारु संयुक्त राष्ट्रिय मोर्चामा उनी विद्यार्थी नेताको रूपमा उदाएको थिए। सशक्त आन्दोलन पश्चात् युवाहरूलाई पृष्ठभूमिमा राखेर आफू अग्रसर भएर समाज र जनताप्रति आस्था राख्दै काम गरेको थियो।
त्यतिखेर संयुक्त थारु राष्ट्रिय मोर्चा जिल्लाको नेतृत्व श्रवण थारुले लिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x