शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

बैतडीमा भारी वर्षा, बाढी र पहिरोको जोखिम सतर्कता अपनाउन आग्रह

Spread the love

शुक्रबार १४ भदौ २०८१

बैतडी / बैतडीमा भारी वर्षा कारण बाढी र पहिरोको जोखिम बढेको छ । पछिल्लो ६ घण्टामा बैतडीको सिद्धपुर वर्षामापन केन्द्रमा १०४ मिलिमिटर पानी परेको छ।


त्यस आसपासको क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले त्यस आसपास भइ बहने स–साना नदीहरूमा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह समेत गरेका छन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x