आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम १ बजे हुने १ साल अगाडी jayjanata tv 5 5Shares Spread the love5 5Shares बिहीबार ६ भदौ २०८१ काठमाडौं / प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको हाे । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने गर्दछ । 2Shares WRITE COMMENTS FOR THIS ARTICLE 0 0 votes Article Rating Subscribe Login Notify of new follow-up comments new replies to my comments Label {} [+] Name* Email* Website Label {} [+] Name* Email* Website 0 Comments Inline Feedbacks View all comments RELATED NEWS ARTICLES भारतले ठुला फ्रान्सेली लगानीकर्ताका लागि घटायो लाभांश कर “द महावीर” नामक फिल्मको घोषणा टी-२० विश्वकप छनोट नेपाली र कुवेतबिच प्रतिस्पर्धा हुने एमालेबाट निर्वाचित मेयर प्रेमलाल साह आजपामा प्रवेश अनलाइन जुवा खेलाउने दुईजना पक्राउ २५ बर्षको कलायात्रामा सक्रिय डि. बि दुबै मृगौलामा समस्या,पिडित भएर बाच्दै प्रभु साहको आम जनता पार्टीले आज जन प्रदर्शन भृकुटी मण्डपमा गरिदै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ को व्यवस्था
WRITE COMMENTS FOR THIS ARTICLE