शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

प्याकुरेलले गरे राजदूत पद अस्वीकार 

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

आइतबार ९ असार २०८१

काठमाडौं / सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदुत पद अस्वीकार गरेका छन् ।

राजदूतमा नियुक्त गर्नु अघि आफूसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन्।

उनले राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदुतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन्।

सरकारले गएको शुक्रबार उनलाई दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x