पानी माग्दै बानेश्वरमा आन्दोलन


चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको अगुवाइमा वैशाख १६ देखि सुरु भएको आन्दोलन अन्तर्गत शुक्रबार नयाँबानेश्वरको सडकमा प्रदर्शन गरिएको हो । उनीहरुले प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताको तस्बिर रहेको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् । त्यसक्रममा उनीहरुले तपाईं कहाँ ? हामी यहाँ, सरकार पानी देऊलगायतका नारा लगाएका थिए ।
शुक्रबार नयाँबानेश्वर क्षेत्रमा चुरे वासीले चुरेको संरक्षण गर्न र आफूहरूलाई पानीको व्यवस्था गर्न माग गरेका हुन् । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको अगुवाइमा वैशाख १६ देखि सुरु भएको आन्दोलन अन्तर्गत शुक्रबार नयाँबानेश्वरको सडकमा प्रदर्शन गरिएको हो ।
उनीहरूले प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताको तस्बिर रहेको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE