शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

प्रचण्ड सरकार चाँडै ढल्छ, कांग्रेसले स्थिर सरकार दिन्छ:कांग्रेस प्रवक्ता महत

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

नेपाल प्रेस युनियन केन्द्रीय समितिले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारको आयु धेरै नरहेको जिकिर गरेका हुन् ।

पछिल्लो समय कांग्रेस र एमाले मिलेर सरकार बनाउने हल्ला चलिरहेको बेलामा महतको यस्तो दाबी आएको हो । उनले भने,‘अस्थिरतामा रमाइरहने प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ । अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ र चाँडै नै लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x